सूचना !! सूचना !! सूचना !!
यस काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले सूचनाहरु अनलाईन प्रणाली मार्फत प्रदान गर्न तथा आफ्ना पुराना सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण लगायतका कार्यहरु अनलाईनको माध्यमबाट समेत गर्ने उद्देश्यका साथ मिति २०८१।०६।११ मा www.kathmandubar.org.np नामको आफ्नो website को सुरुवात गरी संचालनमा रहेको ब्यहोरा सम्पूर्णमा जानकारी गराउंदछौं। तसर्थ यस का.जि.अ.बारको उक्त website भित्र रहेको Member/Login मा गई Create New Account गरी सम्पूर्ण पुराना सदस्यज्युहरुले आफ्नो विवरणहरु उक्त पोर्टलमा Online Submit गरिदिनुहुन तथा नयाँ सदस्य हुन चाहने कानून ब्यवसायीज्यूहरुले समेत सोही तरिकाबाट नयाँ सदस्यताको लागि आवेदन गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।
नोट : Member/Login Section को तलको भागमा रहेको User Manual वमोजिम गरिदिनुहुन।